Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-02-04

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लम्कीचुहा नगरपालिका–१, कैलालीका ३४ वर्षीय लालबहादुर ऐडीविरूद्ध पीडित पक्षले माघ २२ गते जिल्ला प्रहरी कार्यालय, दार्चुलामा उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले माघ २१ गते घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी चौकी दल्लेखमा उजुरी दिए लगत्तै आरोपित ऐडीलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २२ गते जिल्ला अस्पतालमा गरिएको इन्स्पेक्टर हिक्मतबहादुर बोहराले जानकारी दिए ।


नरेन्द्रसिह कार्की


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments