Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-02-05

Gandaki, Syangja, Chapakot, Ward 10

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा–१० का २१ वर्षीय सुर्य बिकलाई माघ २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले माघ २३ गते वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय, वालिङका सई युवराज चन्दले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २३ गते नै गह्रौ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र, वालिङमा गरिएको प्रहरीले जनाएको छ ।


हिमलाल पराजुली


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments