Incident Reports

पुलचोकमा दुईवटा बम भेटिए l

2013-11-17

ललितपुरको पुलचोकमा एकै ठाँउमा दुईवटा बम फेला परेका छन् । नेपाली सेनाको डिष्पोजल टोलीले एउटा बम निष्क्रिय पारिसकेको र अर्को निष्क्रिय पार्दै छ । आइतबार, विहान १० बजे पुल्चोक स्थित पुनरावेदन अदालतको वाणिज्इ इजलासभन्दा केही पर दुई शंकास्पद बस्तु भेटिएको थियो। ती बम राख्ने व्यक्ति वा समुह बारे थाहा नभएको प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports