Incident Reports

ट्याक्टरमा आगो लगाएको अभियोमा पक्राउ

2019-02-06

Madhes, Bara, Jitpur Simara, Ward 22

जितपुर सिमरा उपमहानगरपालिका-१७ का १८ वर्षीय सिदार्थ चौधरीलाई ट्क्याटरमा आगजनी गरी क्षति पुर्‍याएको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका-२२ मटिअरियाका कृष्णभगवान सिंहको पार्किङ गरी राखेको ना.१ त ५०७९ नम्वरको ट्क्याटरमा माघ २३ गते राति आगजनी गर्नुका साथै मोबाइल मार्फत चौबिस घण्टाभित्र तीन लाख रुपैयाँ नदिए ज्यान मारिदिन्छु भनि धम्कि सिंहलाई दिएकोले उक्त मोबाइल सहित चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Secondary Form Threat/intimidation
Weapons Fire
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
Police website

0 Comments

Related Reports