Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

2019-02-24

Lumbini, Rukum East, Putha Uttarganga, Ward 10

कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा जाजरकोट नलगाड नगरपालिका-३ बाङ्गेडाँडा बस्ने २३ वर्षीय गोबिन्द पुन र दाङ घोराही उपमहानगरपालिका-१९ बस्ने ट्याक्टर डाईभर २४ वर्षीय शिवराज रानालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गत फागुन १२ गते पुथा उत्तरगंगा गाउँपालिका-१० बाच्छी गाउँस्थित कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिको शहिद मार्ग निर्माण कार्यमा खटिएका लेबर काम गर्ने पुन र रानाले बाँके नेपालगंज राँझा बस्ने ४६ वर्षीय दिपक रावललाई कुटपिट गरी लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि जिल्ला जन स्वास्थ्य कार्यालय रूकुमकोट हुँदै थप उपचारको लागि नेपालगंज रिफर गरिएकोमा उपचारको क्रममा रावलको मंगलबार मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , Local Newspaper - Rupandehi

0 Comments

Related Reports