Incident Reports

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बम विस्फोट

2019-03-08

Bagmati, Kathmandu, Kathmandu

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ। शुक्रबार साँझ बसुन्धारास्थित घरमा भएको विस्फोटबाट गुरुङको कारमा पूर्ण रुपमा क्षती पुगेको छ भने घरका झ्याल ढोकामा पनि क्षती पुगेको प्रहरीले जनाएकाे छ।

अध्यक्ष गुरूङले बम बिस्फाेट हुँदा कार पूर्ण रूपमा क्षती भएकाे बताए। उनका अनुसार घरकाे तल्लाे तलामा ठूलाे क्षती भएकाे छ।  विस्फाेटपछि आगलागी हुँदा क्षती बढी भएको स्थानीयको भनाई छ। घटनास्थलमा प्रहरीले अनुसन्धान थालेकाे छ। 

क्षतीकाे विस्तृत विवरण आउन बाँकी छ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments