Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-03-12

Province 1, Jhapa, Jhapa, Ward 3

झापा गाउँपालिका-३ सिमलबारी बस्ने ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने १६ वर्षीय बुद्धलाल मोदीलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

गत फागुन २८ गते घरमा कोही नभएको अवस्थामा बुद्धलालले ती बालिकालई जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बुद्धलाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments