Incident Reports

काठमाडौको भोटेबहालमा बम विस्फोटमा तीन बालबालिका तीन घाइते l

2013-11-19

काठमाडौंको भोटेबहालमा अहिले केहीबेर अघि बम विस्फोट भएको छ । एक बालकसहित बम विस्फोटबाट ३ जना बालबालिका घाइते भएका छन् । सात वर्षीय बालक सविन खड्गीको अवस्था चिन्ताजनक छ। उनको एउटा हात नै बमले उछिट्टिएको छ। बम विस्फोटमा सात वर्षका खड्गीको हातका औंला खसेका प्रहरीले जनाएको छ। काठमाडौ क्षेत्र नम्बर १ मा बमको बट्टा बालकले खेलाउने कोसिस गर्दा बम पड्कदा स्थानीय सात वर्षीय बालक गम्भीर घाइते भएका छन् । घटनामा घाइते बालबालिकाको वीर अस्पतालमा उपचार भइरहेको छ।

0 Comments

Related Reports