Incident Reports

कुटपिटमा संलग्न व्यक्ति पक्राउ

2019-03-21

Madhes, Mahottari, Jaleswor, Ward 4

जलेश्वर नगरपालिका-४ सुगास्थित होलि खेल्ने क्रममा बादबिवाद भई कुटपिट गरेको अभियोगमा सोही स्थान बस्ने २० वर्षीय ईन्दल महत्तोलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

होलि खेल्ने क्रममा बादबिवाद भई कुटपिट हुँदा सोही स्थान बस्ने ३५ वर्षीया सहिल देवी महतो समेत ५ जना घाइते भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएकाहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेकोमा २ जनालाई थप उपचारको लागि जनकपुरतर्फ लगिएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 5
Police website

0 Comments

Related Reports