Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-23

Province 1, Sunsari, Itahari

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमनपा ३ का ५० वर्षीय देवीबहादुर लिम्बुलाई चैत ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई खानेकुराको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनायो ।

स्थानीयले उनलाई नियन्त्रणमा लिने क्रममा भागेपछि प्रहरीको सहयोगमा गिरफ्तार गरिएको थियो ।

१४ र १५ वर्षीया दुई जना बालिकालाई पनि आरोपितले यौन दुव्र्यवहार गरेको पीडित बालिकाहरुका आफन्तले प्रहरीमा मौखिक जानकारी गराएका छन् ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्रमा चैत ९ गते गरिएको छ ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments