Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-04-03

Lumbini, Palpa, Mathagadhi, Ward 3

माथागढी गाउँपालिका-३ एक्लेबर बस्ने ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँपालिका बस्ने १९ वर्षीय सुमन कुमाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका सराईमा लेवर काम गरी आफ्नो घर फर्कने क्रममा ती महिलालाई कुमालले सोही स्थानस्थित जंगलमा डर धम्की देखाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्रभाषबाट खटिएको प्रहरीले कुमाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website

0 Comments