Incident Reports

प्रहरीकै पेस्तोल खोसेर प्रहरीलाई प्रहार

2019-04-05

Province 1, Sunsari, Bhokraha, Ward 7

सुनसरीको भोक्राहा ७ मा गोली चलेको छ। गोली लागि एक जना प्रहरी र एक स्थानीय घाइते भएका छन्। नेपाल भारत सीमा नजिकको सोनियाई भन्ने ठाउँमा गोली चलेको हो।

चेकजाँचको लागि खटिएको प्रहरीले केही व्यक्तिलाई रोकेर चेकजाँच गर्न खोज्दा प्रहरीको पेस्तोल खोसेर प्रहरीलाई नै प्रहार गरेको सुनसरीका डीएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए।

घटनाको विस्तृत विवरण आइसकेको छैन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments

Related Reports