Incident Reports

त्रिपुरेश्वरमा संकास्पद बस्तु फेला

2013-11-19

काठमाडौंको त्रिपुरेश्वरमा संकास्पद बस्तु फेला परेको छ। फुटपाथमा भेटिएको त्यो बस्तु बम हुनसक्ने आसंका गरिएको थियो। प्रहरीको अनुसार नेपाल आर्मिको डिस्पोजल टोली त्यंहा पुगेर छानबिन गरिरहेको छ।

0 Comments

Related Reports
Related Trend Analysis