Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-05-18

Sudurpashchim, Doti, Shikhar, Ward 5

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डोटीको शिखर नगरपालिका–५ का ४५ वर्षीय धनकुमार जोशीलाई जेठ ४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले वडा प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर वकिलबहादुर सिंहले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण सेती अञ्चल अस्पतालमा जेठ ४ गते गरिएको छ ।


मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments