Incident Reports

रातुखोलामा एक पुरुषको शव फेला

2019-04-11

Madhes, Mahottari, Jaleswor, Ward 6

महोत्तरीको रातु खोलामा एक पुरुषको शव फेला परेको छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ८ बखरी स्थित रातु खोलामा बुधवार ३० वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

महोत्तरी र धनुषाको सिमाना छुट्टयाउने रातु खोलामा सेतो सेण्डो गंजी र निलो जिन्सपाइन्ट लगाएको श्याम वर्णको पुरुषको शव रात् खोलाको बगरमा देखेपछि स्थानीयले प्रहरीलाई शवको मुखमा रगतै रगत देखिएकोले हत्या गरेर फालेको हुन सक्ने प्रहरीको अनुमान छ । अहिले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports