Incident Reports

संविधान संशोधनको माग सहित प्रदर्शन

2019-04-12

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम, चैत्र २९ । नौ बुदाको माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालले शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । जनकपुरधामको जनक चौकवाट शुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागहरुको परिक्रमा गरेर पुनः जनक चौकमा आएर नै सम्पन्न भएको थियो। विरोध प्रदर्शनमा राजपाका जिल्ला तथा केन्द्र स्तरका नेता तथा कार्यकर्ताहरुको उल्लेख सहभागिता रहेका थिए । राजपाले संविधानको संशोधन, रेशम चौधरीको रिहाई,राजबन्दीहरुको मुद्दा खारेजी, लाल प्रतिवेदनको सार्वजनिकीकरण ,महगी, भ्रष्टार तथा कमीशनको अन्त्य जस्ता मागहरु गर्दै शुक्रवार सवै जिल्लाहरुमा प्रदर्शन गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments