Incident Reports

बन्चरो प्रहार गरी पत्नीको हत्या प्रयास, आरोपित गिरफ्तार

2019-06-08

Sudurpashchim, Kailali, Janaki, Ward 3

जानकी गाउँपालिका–३ की ४५ वर्षीया कप्तरा हरिजनलाई बन्चरो प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले ५९ वर्षीय पति पन्चराम हरिजनलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।

पति पत्नीबीच भएको विवादका क्रममा आरोपितले जेठ २५ गते गरेको बन्चरो प्रहारबाट घाइते भएकी कप्तराको उपचार नेपालगन्ज शिक्षण अस्पतालमा भइरहेको छ । स्थानीयका अनुसार १५/१६ दिन अघिबाट उनीहरूबीच विवाद हुँदै आएको थियो ।

बन्चरो प्रहार गरी खेतको बाटो हुँदै प्रहरी कार्यालय आइरहेका आरोपितलाई पीडित पक्षको मौखिक उजुरी पश्चात प्रहरीले गिरफ्तार गरेको सई राजन सिंहले बताए ।


स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , Police website

0 Comments