Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-09

Lumbini, Rupandehi, Butwal, Ward 13

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–१३ बुद्धनगरका ३५ वर्षीय कृष्ण थापालाई जेठ २७ गते देवीनगरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बुटवलमा जेठ २७ गते उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments