Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-06-08

Lumbini, Rupandehi, Butwal, Ward 17

५० वर्षीया सुस्त मनस्थितकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–१७ रानीगञ्जका ३८ वर्षीय केशव भनिने रूद्र बराललाई जेठ २८ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको र कसैलाई भने जे पनि हुन सक्ने भन्दै धम्की दिएको पीडित महिलाले स्थानीयलाई बताएकी थिइन् ।

स्थानीय महिलाहरूको सहयोगमा पीडित पक्षले इलाका प्रहरी कार्यालय बुटवलमा जेठ २८ गते उजुरी दिएको डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website , INSEC

0 Comments