Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-04

Lumbini, Dang, Tulsipur, Ward 3

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा-३ घरभई तुलसीपुर बसपार्कस्थित प्रहरी विटमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय मानबहादुर गुरुङ र बबई गाँउपालिका-५ घर भइ तुलसीपुर-६ का सवारी चालक ३३ वर्षीय किशोर खड्कालाई असार ३ गते गिरफ्तार गरेको छ ।

आरोपितद्वयले ०७६ जेठ २१ गते बलात्कार गरेको भन्दै पीडितपक्षले ढिलो गरी असार ३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए पछि आरोपितहरूलाई गिरफ्तार गरिएको डिएसपी प्रेमबहादुर शाहीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार ३ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको प्रहरीले जनायो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Dang

0 Comments