Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-06-03

Madhes, Saptari, Khadak, Ward 4

३१ वर्षीया बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खड्क नगरपालिका-४ बस्ने ४५ बर्षीय मुस्तकिम मियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घाँस काट्न गएको अवस्थामा सोही ठाउँस्थित आँपको बगैचामा जेठ २० गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडोरवनाबाट खटिएको प्रहरीले मियालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website

0 Comments