Incident Reports

काठमाण्डौमा एक युवकमाथी हातपात

2019-03-12

Bagmati, Kathmandu, Chandragiri

मंगलबार बिहान काठमाण्डौमा एक युवकमाथी हातपात भएको छ । काठमाण्डौमा बसोबास गर्ने दिकेश श्रेष्ठमाथी अज्ञात समुहले हातपात गरेर फरार भएको छ । चन्द्रागिरी बाट घुमफिर गरेर फर्कदै गरेका श्रेष्ठमाथी मंगलबार ११ बजे थानकोटमा ६-७ जनाको समुहले हातपात गरेको श्रेष्ठले बताए ।

उनको हात र खुट्टामा चोट लागेको छ । हाल उनको सगरमाथा पोलिक्लिनिक, थानकोटमा उपचार भईरहेको छ । घट्नामा विप्लब माओवादीका कार्यकर्ताको संलग्नता हुन सक्ने श्रेष्ठले आशंका गरेका छन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Local Newspaper - Rautahat

0 Comments

Related Reports