Incident Reports

हत्या प्रयास घटनाका आरोपित गिराफ्तार

2019-07-04

Karnali, Humla, Simkot, Ward 6

सर्केगाड गाउँपालिका–५ कुतिगाउँ घर भई सिमकोट गाउँपालिका–६ बस्ने ३८ वर्षीया सुनिता बुढालाई हत्या प्रयास गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति राजबहादुर बुढालाई असार १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार १९ गते मदिरा सेवन गरेका बुढाले दिउँसो ३ बजेतिर एक्कासी धारिलो हतियारले मार्ने प्रयास गरेपछि आफू भागेर मात्र बाँच्न सफल भएको पीडितको भनाई छ ।

घटना लगत्तै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएकी थिइन् । पीडितको उजुरीपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, हुम्लास्थित हिरासतमा राखिएको इन्स्पेक्टर हरिहर खड्काले जानकारी दिए ।

नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments