Incident Reports

लौरोले प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2019-07-09

Gandaki, Kaski, Annapurna, Ward 10

अन्नपूर्ण गाउँपालिका-१० स्थित नयाँ पुल घान्द्रुक सडकमा काम गर्ने स्याङजा ज्यामिरे घर भएका ४२ वर्षीय राम बहादुर गुरुङलाई लौरोले टाउकोमा प्रहार गरी हत्या गरेको अभियोगमा ओखलढुङगा सुनकोशी गाउँपालिका-४ बस्ने २६ वर्षीय रुद्र मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको  छ । सामान्य बिबादको क्रममा मगरले लौरोले टाउकोमा प्रहार गर्दा गुरुङको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , Local Newspaper - Kaski

0 Comments

Related Reports