Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-09

Madhes, Siraha, Kalyanpur, Ward 3

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा-३ का ५५ वर्षीय रामवृक्ष साफीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असार २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार २४ गते भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कार्वाही प्रकृया अगाडि बढाइएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments