2019-02-05
Sudurpashchim, Kailali, Dhangadhi
नेपाल बिध्यार्थी संघले आफ्ना कार्यकर्ताको रिहाई माग गर्दै नेविसंघ कैलाली शाखाले जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी घेराउ तथा प्रदर्शन गरेको छ । कास्की प्रहरीद्वारा नेविसंघका नेतामाथी मुद्धा दायर गरेको बिरोधमा नेविसंघले जिल्ला प्रहरी कार्यालय घेराउ गरेको हो । जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने क्रममा सुशासन कायम गर, महंगी नियन्त्रण गर, वाइडबडी भ्रस्टाचार नियन्त्रण गर आदि जस्ता नारा लगाएका थिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Gherau/Dharna (sit-in)/padlocking |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 12 |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |