Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-07-11

Bagmati, Dhading, Tripura Sundari, Ward 4

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीय काकालाई प्रहरीले असार ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई खारोपितले असार २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी रुपक खड्काले बताए । 

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३० गते जिल्ला अस्पताल धादिङमा गरिएको प्रहरीले जनायो ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , INSEC

0 Comments