Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-18

Gandaki, Mustang, Barhagaun Muktikhsetra, Ward 1

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ बुर्तिवाङ नगरपालिका–२ का १८ वर्षीय रमेश घर्ती मगरलाईसाउन २ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी तुलबहादुर कार्कीका अनुसार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथ बाट घर्तीलाई गिरफ्तार गरीएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३ गते जोमसोम अस्पताल मुस्ताङमा गरिएको छ ।


अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments