Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-14

Province 1, Sunsari, Dharan, Ward 6

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उमनपा–६ का २१ वर्षीय युवराज कार्कीलाई साउन ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २९ गते बलात्कार गरेको भनी पीडित पक्षले साउन ९ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

उक्त उजुरीका आधारमा साउन ९ गते नै कार्कीलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन ९ गते गरेको न्यौपानेले बताए ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments