Incident Reports

जनसंस्कृतिक महासंघका महासचिव पक्राउ

2019-08-10

Bagmati, Kathmandu, Kathmandu

२५ साउन, काठमाडौं । नेकपा विप्लव समूह निकट जनसंस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ परेका छन् ।

थपलियालाई बागबजारमा कार्यकर्तालाई प्रशिक्षण दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सशस्त्र प्रहरीको इन्टिलिजेन्स युनिटले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments