2019-08-10
दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनि भएको छ। गाउँपालिकाका अध्यक्ष भक्तवहादुर ओली चढ्ने रा १ झ १५२ नम्वरको बोलेरो जीपमा शनिवार राती १२:४५ को समयमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट गाडी जलेर पुर्णरुपमा ध्वस्त भएको छ । गाउँपालिकाको वडा नम्वर ५ को वडा कार्यालय मुर्कुटि भन्ने स्थानमा पार्किङ गरि राखेको उक्त गाडीमा आगजनी भएको हो ।
गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटीएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएका थिए । गाडीमा कसले आगजनी गर्यो भन्ने खुल्न नसकेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Arson |
Weapons | Fire |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Unclear |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
Totally damaged Vehicles | 1 |
Severely damaged Vehicles | 1 |