Incident Reports

Clash between UCPN-M, UML

2013-11-10

Bagmati, Sindhuli, Dudhouli

Sindhuli, UCPN-M ra UML karyakarta bich jhadap. Sindhuli /November 10, A Clash has occurred between UCPN-M and UML cadres at Harshahi VDC-4 on November 10. Mahesh Kaki, a local resident, said that the clash occurred during a door to door campaign. UML cadres Rohit lal Phanet, Sovit lal Phanet and Bijay Phanet were injured in the incident. The vehicle used by UCPN-M poll candidate from constituency no. 1 Rajan Dahal for election campaign was torched. According to Deepa Bohora of UCPN-M, the cadres from both parties were injured. Ananda Dahal सिन्धुली । ०७० कात्तिक २४ गते, एमाओवादी र एमाले कार्यकर्ता बीच कात्तिक २४ हर्षाही गाविस-४ मा झडप भएको छ । निर्वाचन प्रचार/प्रसार अन्तर्गत घरदैलो कार्यक्रम गर्दै जाँदा दुई पक्षबीच भडप भएको स्थानीय महेश कार्कीले बताए । भडपमा एमाले कार्यकर्ताहरू हर्षाही गाविस-४ का रोहित लाल फनेत, सोही ठाउका शोभितलाल फनेत र विजय फनेत घाइते भएको कार्कीले बताए । झडपमा एमाओवादीका क्षेत्र नं. १ का उम्मेदवार राजन दाहाले निर्वाचन प्रचार/प्रसारको लागि प्रयोग गरेको गाडी तोडफोड भएको र झडपमा दुवै पक्षका कार्यकर्ता घाइते भएको एमाओवादीका दीपा बोहोराले बताइन् । आनन्द दाहाल

0 Comments

Related Reports
Related Trend Analysis