Incident Reports

UCPN-M Obstruction in UML Election Campaign

2013-11-13

Lumbini, Rolpa, Runtigadi

Rolpa, UML ko chunabi pracharma UCPN-M dwara aabarodh. Rolpa/November 13 UCPN-M cadres have obstructed the UML cadres heading for their election campaign at Dubring VDC. UML has said that the group of 6-7 UCPN-M cadre carrying lathis obstructed them on November 13. UML poll candidate from constituency no. 2 Kumar Dasauda said that the lathis used by the UCPN-M was snatched from them to stop them from attacking. The NC and UML blamed that UCPN-M was conducting activities violating the election CoC because of fear of losing the election. NC accused that the UCPN-M has been terrorizing the voters as well. Dharendra Dangi रोल्पा । ०७० कात्तिक २७ गते डुब्रिङ गाविसमा चुनावी प्रचारमा गएका नेकपा एमालेका कार्यकर्तालाई एमाअेवादीका कार्यकर्ताहरुले अवरोध गरेको छ । संविधानसभा निर्वाचनको प्रचारमा गएका एमालेका कार्यकर्तालाई एमओवादीका ६/७ जना युवाहरुले लाठी सहित कात्तिक २७ गते अवरोध गरेको एमालेले जनाएको छ । एमालेको गढको रुपमा भनिएको दक्षिण रोल्पाको डुब्रिङ गाविस-९ खारामा लाठी देखाएर प्रचारमा जान अवरोध गरेपछि आफ्ना कार्यकर्ताहरुले एमाओवादीका कार्यकर्ताहरुबाट लाठी खोसी पठाएको क्षेत्र नं. २ का उम्मेदवार कुमार दसौदीले बताए । एमाओवादीले पछिल्लो समयमा चुनाव हार्ने त्रासले आचारसंहिता विपरीतका कार्य गर्दै आएको काङ्ग्रेस एमालेले आरोप लगाएका छन् । विभिन्न स्थानमा एकीकृत माओवादीका कार्यकर्ताहरुले डरधम्की देखाएर मतदातामा त्रास सिर्जना गरेको काङ्ग्रेसले बताएको छ । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis