Incident Reports

Bombs Placed targeting Election Commission Team

2013-11-14

Lumbini, Rolpa, Rolpa, Ward 6

orgSMS Alert: Rolpa, Maatdaan kendra haru ma jane toli lai laxit gari 2 sadak ma bomb. Rolpa/November 14 Two bombs have been found in the district headquarters on November 14. The explosive device were kept targeting the Election Commission's vehicle. The police said that the bomb was targeted at the vehicle of the Election Commission heading to the poll centre of the district from Liwang. It was found near the road of Kotgaun VDC-6 named, according to DSP Om Bahadur Rana. Similarly another bomb has been found planted targeting the bus of Election Commission carrying a team of election officers from Liwang to Gharti Gaun. The bomb was defused by the team of Nepali army. In Kotgaun, two bombs were found on November 13. The CPN-M District in-charge Keshar Bahadur Batha denied involvement in the incident. Dharendra Dangi रोल्पा । ०७० कात्तिक २८ गते संविधान सभा निर्वाचनका लागि सदरमुकामबाट खटिएको निर्वाचनको गाडीलाई लक्षित गरी रोल्पाका दुई स्थानमा बम फेला परेका छन् । सदरमुकाम लिवाङबाट गाउँका मतदान केन्द्रहरुमा जादै गरेका गाडीलाई लक्षित गरी सडकमा राखिएको अवस्थामा कात्तिक २८ गते बम फेला परेको प्रहरीले जानकारी दिएको छ । माडिचौर-दारबोट हुदै तिला जोडिने सडक अन्तरगत कोटगाउँ गाविस-६ रिमसक नजिक सडकमा कात्तिक २८ गते दिउसो होक्स् नामक बम फेला परेको हो । जिल्लाको पश्चिममा पर्ने क्षेत्र नं. २ का मतदान केन्द्रहरुमा मतपेटिका सहित अगाडि र पछाडि संयुक्त सुरक्षा टोली संग गएको निर्वाचनको टोली चढेको बसलाई लक्षित गरी सडकमा बम फेला परेको डीएसपी ओमबहादुर रानाले बताए । त्यस्तै लिवाङबाट घर्तीगाउँका लागि गएको निर्वाचनको टोलीको बसलाई लक्षित गरी कोर्चावाङ गाविसको हान्निङ नजिक पर्ने सहिद मार्गमा एउटा होक्स बम फेला परेको छ । दुई स्थानमा बसको अगाडि गएको सशस्त्र प्रहरी बलको टोलीले सो बम देखेपछि नेपाली सेनाले निस्किृय पारेपछि गाडी अगाडि बढेको प्रहरीले बताएको छ । कोटगाउँमा कात्तिक २७ गते पनि सडकमा ढालिएको रुखमा दुईवटा बम भेटिएका थिए । बन्दको आहृवान गरेको निर्वाचन बहिस्कार गर्ने नेकपा-माओवादीले ती बमहरु नराखेको बताएको छ । नेकपा-माओवादीका जिल्ला इन्चार्ज केशबहादुर बाठा सुभासले बम राख्ने पार्टीको नीति नभएको र आफूहरुलाई दमन गर्न बम राखेको हुन सक्ने बताएका छन् । धरेन्द

0 Comments

Related Reports
Related Trend Analysis