Incident Reports

दाजुलाई घाइते बनाएर भाईले गरे आत्महत्या

2019-09-22

Province 1, Ilam, Sandakpur, Ward 1

इलाममा एकजनाले दाजुलाई खुकुरी प्रहार गरि घाइते बनाएर आफूले आत्महत्या गरेका छन् । इलामको सन्दकपुर गाउँपालिका १ झ्याउपोखरीका ४२ वर्षीय बुद्धवीर राईले दाजु ६४ बर्षीय विष्णु राईलाई खुकुरीले प्रहार गरी घाईते बनाएपछि झुण्डिएर आत्महत्या गरेका हुन् ।

आइतबार बिहान साढे १० बजे बारीमा घाँस काटिरहेका दाजु बिष्णुलाई एक्कासी कन्चटमा खुकुरी प्रहार गरी उनी फरार भएका थिए । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी बन्दुकेबाट प्रहरीको टोलीले घाइतेलाई उपचारको लागि झापा पठाएको छ ।

खुकुरी प्रहार गरेर फरार रहेका बुद्धवीर राईलाई प्रहरीले खोजी गर्ने क्रममा नजिकै रहेको गोगुनको रुखमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments

Related Reports