Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-10-01

Sudurpashchim, Darchula, Marma, Ward 2

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता मार्मा गाउँपालिका–२ मटेलाका विनोद भट्ट भनिने बसुन्धराप्रसाद भट्टलाई प्रहरीले असोज १४ गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरले भट्टलाई गोकुलेश्वरबाट मार्मा जाने क्रममा गिरफ्तार गरेको जनाएको छ । 

गिरफ्तार गरिएका भट्टलाई असाज १५ गते जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी दिपेन्द्रबहादुर शाहीले बताए । 

नरेन्द्रसिंह कार्की

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments