Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2019-10-08

Sudurpashchim, Kailali, Lamkichuha, Ward 1

लम्कीचुहा नगरपालिका–१ भुरूवाका ३१ वर्षीया जानकी बिक(थापा)को हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति धिरेन्द्र थापालाई असोज २६ गते गिरफ्तार गरेको छ ।

असोज २१ गते पतिको कुटपिटबाट गम्भीर घाइते भएकी बिक (थापा)कोे उपचारका क्रममा लम्कीस्थित लालरत्न अस्पतालमा असोज २६ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

आरोपित थापालाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको र शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको डिएसपी बस्नेतले बताए ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Local Newspaper - Kailali , National/Online Media

0 Comments