Incident Reports

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-10-17

Lumbini, Gulmi, Dhurkot, Ward 3

गुल्मी, ३० असोज धुर्कोट गाउँपालिका-२ पिपलधारा बस्ने २० वर्षीय निरन्जन महतलाई  खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धुर्कोट गाउँपालिका-३ हाड्हाडे बस्ने ३४ वर्षीय गोकर्ण खत्री र उनकै भाइ पदम खत्री रहेका छन् । धुर्कोट गाउँपालिका-३ हाड्हाडेमा भलिबल खेल हेरी फर्कने क्रममा चोरी गरेको विषयमा उनीहरुले महतलाई खुकुरी प्रहार गरेका बताइएको  छ । घाइते महतको मेडिकल कलेज  भैरहवामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports