Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-10-25

Madhes, Rautahat, Katahariya, Ward 5

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कटहरिया नपा–५ का ३५ वर्षीय लक्ष्मि साह सोनारलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ८ गते यौन दुर्व्यवहार गरेको भनी पीडितका बाबुले कात्तिक ९ गते इलाका प्रहरी कार्यालय कटरियामा उजुरी दिएका थिए ।

आरोपितलाई पीडित बालिकाका बाबुले दिएको उजुरीका आधारमा गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी तुलसीराम अर्यालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गौरमा कात्तिक १२ गते गरिएको छ ।

कोपिला तिमल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments