Incident Reports

दलित बालिकालाई मदिरा खुवाएर बलात्कार

2019-07-04

Madhes, Saptari, Tilathi Koiladi, Ward 7

सप्तरीमा दलित बालिकालाई मदिरा खुवाएर बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । घटना भएको ७ दिन बितिसक्दा पनि प्रहरीमा उजुरी भने पुगेको छैन । जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका-७ बभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नर्सिङ्ग माविको प्रागणमा निर्माण भईरहेको भवनमा मजदुरी गर्दै आएकी १४ वर्षीया बालिकाको गत बुधबार साँझ बलात्कार भएको हो। घटनामा विद्यालयका कार्यालय सहयोगी शिवशंकर मण्डल र भारतीय मजदुरको नेतृत्व गरेका अर्का एक मजदुर पनि संलग्न भएको जनाइएको छ । उनीहरु दुवै जना फरार छन् । मजदुरको नेता नै फरार भएपछि अन्य कामदार समेत भागेकाले निर्माणको बाम समेत प्रभावित भएको स्थानीयले जानकारी दिएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Mahottari

0 Comments