Incident Reports

कुटपिट गरी छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

2019-12-13

Province 1, Solukhumbu, Dudhkoshi, Ward 3

सोलुखुम्बु, २७ मंसिर    

दुधकोसी गाउँपालिका-३ बस्ने २६ वर्षीय डाकमान कार्कीलाई आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।     

डाकमानले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय पविधान राईको जिल्ला अस्पताल हुँदै केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।        

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website

0 Comments

Related Reports