Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2019-12-12

Gandaki, Gorkha, Gorkha, Ward 13

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय गोरखाले मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका–२७ घर भएका नेकपाका स्याङजा जिल्ला इञ्चार्ज २७ वर्षीय गोकुल पराजुली र रुकुम त्रिवेणी गाउँपालिका–१ का ३२ वर्षीय कार्यकर्ता जीवन क्षेत्रीलाई २६ गते साँझ गोरखा नगरपालिका–१३ मझुवा देउरालीबाट गिरफ्तार गरिएको डिएसपी मित्रवन्धु शर्माले बताउनुभयो ।

पराजुली र क्षेत्रीलाई मङ्सिर २७ गते जिल्ला प्रशासन कार्यालय गोरखामा सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी शर्माले बताउनुभयो ।

हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
INSEC

0 Comments