Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-12-10

Madhes, Siraha, Karjanha, Ward 3

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कर्जन्हा नपा–३ का २० वर्षीय दिपेन्द्रकुमार ठाकूरलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा मङ्सिर २८ गते उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर २८ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवालका अनुसार आरोपितलाई गिरफ्तार गरी अनुसन्धानको लागि मङ्सिर २९ गते म्याद थप गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments