Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-12-13

Lumbini, Pyuthan, Naubahini, Ward 6

११ वर्षीषा बालिकालाई बलात्कार गरेको आरोपमा नौबहिनी गाँउपालिका–६ का २१ वर्षीय यमलाला रिजाललाई ०७६ मङ्सिर ३० गते प्रहरीले गिरफ्तार गरेको हो ।

पीडित बालिकालाई आरोपितले गत मङ्सिर २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ३० गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताउनु भयो ।

आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको उहाँले बताउनु भयो ।

पीडित बालिकको स्वास्थ्य परीक्षण मङ्सिर ३० गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 00
INSEC

0 Comments