Incident Reports

अज्ञात पक्षद्वारा पुर्वाधार कार्यालयमा आगजनी

2020-01-26

Sudurpashchim, Dadeldhura, Amargadhi, Ward 5

अमरगढी नगरपालिका–५ किर्तिपुरस्थित सुदूरपश्चिम प्रदेशअन्र्गतको पुर्वाधार विकास कार्यालयमा माघ १२ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट कार्यालयको मुख्य ढोकामा क्षति हुनुका साथै झ्यालका सिसाहरू फुटेको जिल्ला प्रहरी कार्यालय,डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।

प्रतिबन्धित नेकपाका कार्यकताले आगजनी गरेको हुन सक्ने बताउँदै घटनाको थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताउनु भयो ।

 

भुपेन्द्र बिष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments