Incident Reports

३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ

2020-02-23

Karnali, Salyan, Sharada

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानको शारदा नगरपालिकामा एक १३ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

फागुन ११ गते बालकले बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले फागुन १२ मा प्रहरीमा उजुरी दिएका थिए । कक्षा ६ मा पढने बालकले आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडित परिवारले बताएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताएका छन् । पक्राउ परेका बालकलाई जिल्ला प्रहरी कार्यालय सल्यानको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments