Incident Reports

हतियार प्रहारबाट घाइते

2020-03-16

Gandaki, Kaski, Annapurna, Ward 3

अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरका ३५ वर्षीय लक्ष्मण विकले सोही ठाउँका ३३ वर्षीय रामजी विकमाथि धारिलो हतियार प्रहार गरेका छन् । हतियार प्रहारबाट घाइते भएका रामजीको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको निधारमा चोट लागेको छ । लक्ष्मणले सामान्य विवादमै हतियार प्रहार गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Kaski

0 Comments

Related Reports