Incident Reports

Woman Expelled Home for Bearing Daughter

2014-02-02

Nawalparasi,chori janmayeko aropma ghar nikala. Saroj Devi Loniya, 24, of Ghanshyampur in Ramgram Municipality-8 has filed a complaint against her father-in-law Jagdish, 50, and Kamalawati, 45, at Women and Children Service Centre on February 2. Saroj Devi said that she was thrown out of home for giving birth to a daughter on January 30. रामग्राम नपा ८ घनश्यामपुर निवासी २४ वर्षीया सरोजदेवी लोनियाले ससुरा ५० वर्षीय जगदिश र सासू ४५ वर्षीया कमलावती लोनियाले घर निकाला गरेको आरोपमा माघ १९ गते जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका केन्द्रमा निवेदन दिएकी छन् । आरोपितहरुले पीडितलाई माघ १६ गते छोरी पाएको आरोपमा कुटपिट गरी घर निकाला गरेका हुन् । पति ३० वर्षीय अंगद लोनियाले समेत वैदेशिक रोजगारीको लागि दुबईमा रहे तापनि छोरी जन्माएको भन्दै पत्नीले घर नछोडेसम्म घर नर्फकने जनाउँदै फोन गरेको र परिवारबाटै तिरस्कृत हुनुपरेको कारण जनाउँदै पीडितले न्यायका लागि निवेदन दिएको बताइनन् । महिला तथा बालबालिका केन्द्रले आरोपितद्वयलाई छलफलको लागि माघ २१ गते बोलाएको जानकारी दिएको छ । She added that her husband, Angad Loniya, 30, who is in Dubai as migrant worker, told her over phone that he would not return home until she is at home. WCSC informed that the both sides have been summoned for discussion on February 4. Narayan Parajuli

0 Comments

Related Reports
Related Trend Analysis