Incident Reports

जग्गा विवादमा छुरा प्रहार, ४ जना घाइते

2020-05-04

Madhes, Siraha, Sukhipur, Ward 1

सिरहा — जग्गा विवादमा दुई पक्षबीच सोमबार झडप हुँदा सिरहाको सुखीपुर नगरपालिका–१ मोहनपुर कमलपुरमा ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार जग्गा विवादलाई लिएर छलफल चलिरहँदा सुखीपुर नगरपालिका–१ मोहनपुर कमलपुरका मिश्री यादव र कपलेश्वर यादव पक्षबीच झडप भएको थियो । झडपमा मिश्री यादवको कम्मर र उनका छोरा सन्जीवको पिठ्युमा चोट लागेको छ । 

धारिलो हतियारबाट सख्त घाइते सन्जीवलाई स्थानीय पोलिक्लिनिकमा उपचारपछि धरान लगिएको छ । झडपमा कपलेश्वर यादव र उनका छोरा प्रभाससमेत घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायव निरीक्षक रामकुमार यादवले घटनामा संलग्नमध्ये सुवास यादवलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । प्रकाशित : वैशाख २२, २०७७ १९:३०

इलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायव निरीक्षक रामकुमार यादवले घटनामा संलग्नमध्ये सुवास यादवलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । प्रकाशित : वैशाख २२, २०७७ १९:३०

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media

0 Comments

Related Reports