Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-05-04

Province 1, Sunsari, Itahari

२१ वर्षीया बहिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २४ वर्षीय दाजुलाई वैशाख २३ गते गिरफ्तार गरेको छ ।

आरोपितले वैशाख २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले वैशाख २३ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण सामुदायिक अस्पताल इटहरीमा वैशाख २ गते गरिएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments